आज विश्व थाइराइड दिवस, कसरी पहिचान गर्ने रोग

आज मे २५ अर्थात विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइदैँछ। दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालि, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्याली निकालेको छ । अल्का अस्पतालबाट सुरु भएको र्याली जावलाखेल,कुमारीपाटी, मंगलबजार, पुल्चोक हुदैँ पुन अल्का अस्पतालमा आएर सकिएको … Continue reading आज विश्व थाइराइड दिवस, कसरी पहिचान गर्ने रोग